दाम्पत्य जीवन ……३

किशोर-अवस्थामा स्थापित हुने बैबाहिक समबन्ध या त परिवारको करले, बाध्यताले स्थापित हुन्छ; या त्यो उमेरमा विपरीत लिंगी प्रति हुने अत्यधिक आकर्षण को कारणले … रहरले ! बाध्यताले हुने विवाह   वाल -विवाह भन्दा धेरै फरक हुँदैन र दोस्रो रहरले स्थापित हुने हुनाले जति सुकै रंग रोगन गरेर,मर मसला हालेर प्रेम विवाह जस्तो आकर्षक नाम दिए पनि यसको परिणाम जोखिमपूर्ण हुन्छ ! अपरिपक्व   भावनात्मक ज्वार भाटाको परिणाम स्वरूप स्थापित हुने यस्तो दाम्पत्यमा दुलाहा दुलहीको उमेर बढेर उनीहरुको सोचमा तुलानात्माक परिपक्वता आउनेक्रम सुरु भएपछि धेरै जसो पुरुषको कारण र कहिलेकाहीं स्त्रीको कारणले पनि यस्तो विवाह जोखिमको मुखमा पर्दछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s