दाम्पत्य जीवन ……….२

हाम्रो समाजमा अहिले पनि वाल-विवाह को अस्तित्व नकार्न मिल्ने स्थिति छैन !तर वाल-विवाह यथार्थमा विवाह्नै होइन,जतिसुकै यसका पक्षपाती हरुले अध्यात्मिक,पौराणिक वा सामाजीक अनुभव बाट यो ठिक भएको तर्क किन नदिउन ! कारण यसमा विवाह हुने वा भएको भनिएका दुलाहा,दुलही दुवै पक्षले यसको अर्थ र यस संग जोडिएको आफ्नो हीत,अहितका कुरा हरुलाई पटक्कै बुझेका हुँदैनन् साथै सम्पूर्ण प्रक्रियामा उनीहरुको भूमिका पर्यबेक्षकको जस्तो हुन्छ!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s