दाम्पत्य जीवन ………….५

प्रौढ अवस्था र बुढेसकालको दाम्पत्य जीवनमा पति पत्नीको सम्बन्धमा आर्को एउटा पक्ष थपिन्छ !त्यो हो मित्रताको !यो उमेरका आफ्नै बिशेषता र कमजोरी हुन्छन,जसलाई बुझ्ने सबभन्दा नजीकको र सजिलै सम्पर्क हुने साथि पतिको लागि पत्नी र पत्नीको लागि पति बाहेक को हुन सक्छ ?फेरी उनीहरुका साझा भोगाई र पछिल्लो जीवनको लामो उतार चढावका अनुभूति हरुले उनीहरुको मित्रवत सम्बन्ध लाइ झन् स्पष्ट र प्रगाढ बनाउँछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s