दाम्पत्य जीवन ………….७ Posted on March 14, 2012 by doctorsubodh जीवनको उत्तरार्धको यो अवस्था बाबु-आमा को छोरा छोरी प्रति हुने प्रेम पछि सृष्टी मा पाइने दोस्रो निस्वार्थ सम्बन्धको अवस्था हो !दम्पतीको उमेरमा धेरै फरक हुँदा दाम्पत्य जीवनमा पर्ने फरक यतिखेरै सबभन्दा बढी प्रस्ट भएर छताछुल्ल हुनसक्छ ! Share this:TwitterFacebookLike this:Like Loading...