राष्ट्रियता र राष्ट्रिय अखंड़ता हामी राजनीति गर्छौं भनेर अगाडी बढ्नेहरुका सबै भन्दा ठुला सम्पति हुन् !तिनको रक्षाकै लागि हामीले राजनीति गर्ने हो ! राष्ट्रियता र राष्ट्रिय अखंड़ता को रक्षा गर्दै देशको अग्रगमनको बाटोमा हिड्ने हाम्रा अलग अलग अजेण्डा हुन सक्छन ! बहुदलिय लोकतन्त्रमा त्यो स्वाभाविक र आबस्यक पनि छ ! हो त्यस परिधि भित्र बसेर हामीले आ आफ्ना अजेण्डामा जना समर्थन जुटाउने कोशिश गर्ने पूरा पूर छूट हुनु पर्दछ ! जनताले जुन बाटो बुझेर रोज्दछन त्यो बाटो लाइ अङ्गीकार गरेर देशबिकासमा जुट्ने राजनीतिज्ञनै जनप्रिय हुन्छ र उसको राजनीति दीर्घकालसम्म टिक्दछ ! जसरी आमाको स्तनलाई टुक्रा टुक्रा गर्न खोज्ने सन्तान लाइ दुधको भारा लाग्दछ ! देशलाइ विभाजन गर्ने कुरा गरेर रातारात हिरो बन्न खोज्ने सी.के.राउत हरुलाई मातृभूमीको आँसु लाग्दछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s