गोधुली को त्यो छायामा आफ्नो अन्तस्कारणको प्रतिच्छाया उस्ले चाल नपाउने गरेर सल्बलाई रहदा कहिलेकाही उ आफैलाई आफ्नो अस्तित्वको आभास सम्म हुँदैन! मानौ उ बाहिर एकल र भित्र प्रतिक सँग जोदिएको द्वैध अस्तित्वको बिचको रुप सँगको अन्तर अन्तर सङ्घर्स लाई कनिकुथी ब्यबस्थापान गर्ने प्रयास गर्दैछ !