naachna man laagyo

नाची देउन मन बाजा बज्यो जगै नचाउने !
हासी देउन माया गीत बज्यो मनै हसाउने !
तिम्रो मादल बनाएर तालमा मलाई बजाउ !
सुर तान्न बासुरीमा ओठमा मलाई लगाऊ !
मन भित्र दिल रैछ दिलमा बस्ने माया !
आँखा भित्र नानी रैछ नानी भित्र छाया !
त्यै छायामा लुकाई राखे म त लुकी दिन्छु !
तिमी नाच्दा भुइंमा झरी कम्मर मर्काइ दिन्छु !
तिम्रो सुर मेरो ताल मारुनीले टिप्छ !
फूल जस्तै नाच्दै गाउँदै गाउँ घर घुम्छ !
अमर हुन्छ सयपत्रीमा तिहारमा नाच्दा !
बरसातमा धान रोपाइँ गर्दै कम्मर भाच्दा !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s