Lekhnai Bhulechh Bhaavile……………………………

लेखनै भुलेछ भावीले तिम्रो मेरो मिलनको कथा !
यी प्रहारहरु सर्बत्र बोल्दैछन शायद त्यसैको ब्यथा !
सुरमा बजेन तालमा हिड्नै सकेन यो संगीत !
तर दिल यसैमा झुमिरह्यो भएन नरमाइलो प्रतित !

मिलनको अर्थ कहिल्यै तिम्रो प्राप्तिसंग जुड़ेन !
अस्तित्वको दोसाँधमा दिल कहिल्यै अल्झिएन !
बिछोडको डर छैन कुनै कहिले हाम्रो मिलन भो ?
भन्छन सबै बिछोड हो मन ठान्छ बिछोड नहुने भो !

ज्योतिष पण्डित देखाउने साइत कहिल्यै जुरेन !
तिम्रो सुखको रहर यति थियो आफ्नो सोच्नै परेन !
उद्देश्य त्यो सम्बन्धको जीवन संगै भोग्ने रहर भए !
गर्नै भुलिएछ प्रार्थना अब सब ती क्षण अतित भए !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s