Antarmanko Mauntaamaa Ankhaako Awaaz……………………………..

अन्तरमनको मौनतामा आँखाको आवाज
शून्यताको संगीतमा हृदयको साज !
मधुमासको कल्पनामा सपनाको गीत,
कहिलेदेखि यस्तो भयो हाम्रो प्रीतको रीत !

बाहुपासमा संगालेर एकार्कालाई घेर्थ्यौं ,
परेलीनै नझिम्काई आँखा भित्र हेर्थ्यों !
मद्होसिको तुलनामा खोज्थ्यौं आफ्नो जीत,
कहिलेदेखि यस्तो भयो हाम्रो प्रेमको रीत !

रगत जस्तै राता हुन्थे जब तिम्रा गाला,
आँखा झुकाई लाज लुकाउदै लोभ्याउने चाला !
एकै छिनको बिछोड बन्थ्यो विरहको गीत,
कहिले देखि यस्तो भयो हाम्रो प्रेमको रीत !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s