Hisaab Aaj Milaaun Puraano Lendenko…………………….

हिसाब आज मिलाउँ पुरानो लेन देनको !
म झूठ फिर्ता दिन्छु धड्कन फर्काउ मुटुको !
निकास आज निकालौं पुरानो हाम्रो बिबादको,
म मूल्य त्यसको तिर्छु परिभाषा फेर सिन्दूरको !

के दिन सक्छौ फिर्ता सिरानीहरु मलाइ,
भिजेका खोलको साथमा हिसाब गरी मिलाई !
हिसाब गरेर बाँच बेहिसाब जिउछु पिएर !
सुखले दिन बिताउ आँसु मलाइ दिएर !

धेरै मलाइ सिकायौ सिक्न मैले सकिन,
जिउनु पर्यो महँगो शायद हिसाब मिलेन !
टुंगाउँ अब मिलेर सिलसिला लेनदेनको,
म धोका फिर्ता दिन्छु एक पल फर्काउ मिलनको !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s