Akaskaa Taraa Ganee………………….

आकाशका तारा गनी,
छानी ल्याको मेरी उनी
छ कि छैन च्वाँक !

मनको पुरै धीत मार्ने,
सबै एक्सलाइ चित पार्ने
छ कि छैन च्वाँक !

अलि लामो साथ दिने,
पल्लो बेन्चलाई माथ दिने
छ कि छैन च्वाँक !

त्यै कालीको हात थामी,
क्लब जान मिल्ने हामी
छ कि छैन च्वाँक !

क्यान्टिनमा पफ दिंदै
तास लुकाउने गफाडीदै
छ कि छैन च्वाँक !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s