Udaas Udaas Bhayer Niraas Niraas Bhayer……………………..

उदास उदास भएर निरास निरास भएर.
आएको छु तिम्रो सामु परास्त भै थाकेर !
तिम्रो अनन्त साथको अभिस्ट यो बुझेर,
तिमी ढाँटी देउ मलाइ पवित्र छु भनेर !

कस्तो बानी बसायौ मैले जान्दा नजान्दै,
कस्तो नसा पिलायौ मैले मान्दा नमान्दै !
जीइएन जिन्दिगी यो तिमि बिना जिएर,
तिमी ढाँटी देउ मलाइ पवित्र छु भनेर !

आँखा बदलेर हेरें आशा त्यागेर हेरें,
आफुलाईनै अलग्गै स्वरुप दिएर हेरें !
आएँ म फेरी सामु दिलको घाउ सिएर,
तिमी ढाँटी देउ मलाइ पवित्र छु भनेर !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s