Niyam Banaaune Afain…………………

नियम बनाउने आफैं पालन गराउने आफैं,
विभेद गराउने आफैं विभेद मेटाउने आफैं !
बाचा गरी त्यो बाचा पूरा नगर्ने आफैं,
हाम्रैछ प्रश्न फेरी कार्यान्वयन भएन !

प्राबधान बनाउने आफैं बिधान बनाउने आफैं,
बिधान बनाइ फेरी पालन नगर्ने आफैं
शंका जन्माउने आफैं शंका मेटाउने आफैं !
हाम्रै छ प्रश्न फेरी कार्यान्वयन भएन !

लगाम समाउने आफैं बलियो बनाउने आफैं,
लड्छु कि म भनेर हात कमाउने आफैं !
मिल्यो मिल्यो भनेर झ्याली पिटाउने आफैं,
हाम्रै छ प्रश्न फेरी कार्यान्वयन भएन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s