मुक्तक
उतार चढाव जीवनका घुम्ती निकै काटेर,
निशब्द रात्री बिचको एकान्तमा रोएर !
मृत्यु कुरेर बाच्ने रहर होला र कसलाई,
यो देश सप्रेको हेर्ने हतार होला नि जसलाई !
मुक्तक
उतार चढाव जीवनका घुम्ती निकै काटेर,
निशब्द रात्री बिचको एकान्तमा रोएर !
मृत्यु कुरेर बाच्ने रहर होला र कसलाई,
यो देश सप्रेको हेर्ने हतार होला नि जसलाई !