उराठ उराठ छ मौसम सपाट सपाट छन् आँखा !
नियतिले जोडे पनि शायद मिलेन भाखा !
उदासी यो बोकेर कती टाढा पुग्न सक्छौ ?
आसु लुकाई गहमा कती बेर हास्न सक्छौ ?
उराठ उराठ छ मौसम सपाट सपाट छन् आँखा !
नियतिले जोडे पनि शायद मिलेन भाखा !
उदासी यो बोकेर कती टाढा पुग्न सक्छौ ?
आसु लुकाई गहमा कती बेर हास्न सक्छौ ?