देखेकै थिएन मैले यौवन यसरी हासेको !
बर्खाको एक साँझमा मयुर जस्तो नाचेको !
उनि हास्दा यौवन हास्छ, तिमी हास्दा जीवन,
कसरी म जोगाई राखु एक्लो मेरो यो मन ?
देखेकै थिएन मैले यौवन यसरी हासेको !
बर्खाको एक साँझमा मयुर जस्तो नाचेको !
उनि हास्दा यौवन हास्छ, तिमी हास्दा जीवन,
कसरी म जोगाई राखु एक्लो मेरो यो मन ?