माया साटौला भगाएर लाने भए गाउँलाई ढाँटौला ……………..

नामर्दको कुरा ठुलो मर्द भए तैयार पर,
नाउँ मेरो तिम्रो थर मंग्सिरभित्रै लैजाउ घर !
बाचा कसम चाहिंदैन आँट नगरी पाइंदैन,
माया साटौला भगाएर लाने भए गाउँलाई ढाटौला !

छिन्नमस्ता भगवती धर्मेश्वर महादेव,
आशिर्वाद माग्न धाउला सबै देवी देव !
साथीभाईलाइ खुवाउंला न्वारानको भोज,
माया साटौला भगाएर लानेभए गाउँलाई ढाँटौला !

लुगा लाउला माया प्रीतको चाहनाको गहना,
बाउ आमाले बुझी हाल्छन यस्तै रैछ लहना !
फर्किएर आएपछि ठूलो भाले काटौंला,
माया साटौला भगाएर लाने भए गाउँलाई ढाँटौला !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s