बैंस राम्रो चोथालेको हिसी राम्रो मनको,
उकालीको पानी मिठो रुप राम्रो उनको !
अन्धकारमा तारा साथिआकास भरी माथि,
दम्पतीको दाम्पत्य हो बुढेसकालको साथि !
बैंस राम्रो चोथालेको हिसी राम्रो मनको,
उकालीको पानी मिठो रुप राम्रो उनको !
अन्धकारमा तारा साथिआकास भरी माथि,
दम्पतीको दाम्पत्य हो बुढेसकालको साथि !