पुग्नुछ अझै पुग्नुछ गाउँ बस्ती सम्म पुग्नु छ,
बिकास लिएर उपहार जनताको दैलोमा पुग्नुछ !
त्यागेर सबै अहंकार अन्धकारलाई मेट्नु छ,
ज्ञानको टुकी बालेर अज्ञानता लखेट्नु छ !
पुग्नुछ अझै पुग्नुछ गाउँ बस्ती सम्म पुग्नु छ,
बिकास लिएर उपहार जनताको दैलोमा पुग्नुछ !
त्यागेर सबै अहंकार अन्धकारलाई मेट्नु छ,
ज्ञानको टुकी बालेर अज्ञानता लखेट्नु छ !