झापा.मोरंग ,सुनसरी,सप्तरी, सिरहा, उदयपुर समेतको यौटा प्रदेश समेत आठ प्रदेश ले मात्र फेरी सोह्र बुंदे र आठ बुंदे सम्झौता अनुरुप देशलाई निकास दिन्छ ! नत्र कागलाई बेल पाक्यो हर्ष न बिस्मात ! पांच प्रदेश बनाए पनि भो, केहि नबनाए पनि भो !