बर्खाको एक साँझ, आँखाहरुको माझ
भिजेको तिम्रो पहिरन यसो उठाई मिच्दा
बदन तिम्रो कलिलो हास्यो अति खुलेर
तिमीलाई मनमा राखें अरु सबै भुलेर !
बर्खाको एक साँझ, आँखाहरुको माझ
भिजेको तिम्रो पहिरन यसो उठाई मिच्दा
बदन तिम्रो कलिलो हास्यो अति खुलेर
तिमीलाई मनमा राखें अरु सबै भुलेर !