नबिर्सिने बानी कमजोरी हो कि धन हो,
यसमा के गल्ती मेरो सम्झिने त मन हो !
आँखामा नबिझ्ने रानी या मुटु दुखाउने सानी,
याद सबैको आउछ मनमा बसेको जो छ !
नबिर्सिने बानी कमजोरी हो कि धन हो,
यसमा के गल्ती मेरो सम्झिने त मन हो !
आँखामा नबिझ्ने रानी या मुटु दुखाउने सानी,
याद सबैको आउछ मनमा बसेको जो छ !