साँची रहनेछु माया

सौगात बोकेर आएँ आघात दिई पठायौ !
उपहार दिंदा रिसायौ उपहास गरी के पायौ,
मेरो प्रेमको अर्थ तिमिले बुझनै नचाहे पनि,
साँची रहनेछु माया तिमीलाइआफनो ठानी !

तिमी एकलीयौ भनेर म साथ दिन आएँ,
तिम्रो आंखाको उदासी खुसी सँग साटन चाहें !
मेरो दिल सधैं तिमीले कुलचेर हिडदा पनि,
साँची रहनेछु माया तिमीलाइ आफनो ठानी !

जाडो हुंदा तिमीलाइ मेरो जिउमा कंप छुटछ,
ती आंखाको डिलमा आंसु देखेर मन यो रुनंछ !
पल पल उपेक्षा गरदै जतिनै सताए पनि,
साँची रहनेछु माया तिमीलाइ आफनो ठानी !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s