दर्शन देउ हे इश्वर

अल्झेछ मन यो मेरो तिम्रो प्रेमको मन्दिरमा,
दर्शन देउ हे इश्वर प्यारो तिम्रो स्वरुपमा !

आसु छल्क्यो आँखामा सरगम बज्यो यो दिलमा,
दर्शन देउ हे इश्वर प्यारो तिम्रो स्वरुपमा !

श्रद्धाले मन भिजायो नतमस्तक छु म पाउमा,
दर्शन देउ हे इश्वर प्यारो तिम्रो स्वरुपमा !

लालित्य त्यो अनुपम झल्क्यो सृस्‍टिको रसमा,
दर्शन देउ हे इश्वर प्यारो तिम्रो स्वरुपमा !

आँखामा प्रेमको भाखा मुरली लगाई अधरमा.
दर्शन देउ हे इश्वर प्यारो तिम्रो स्वरुप्मा !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s