तिम्रो रहर हो या मेरो बाध्यता
बुझ्न नचाहेको कस्तो अवस्था
बुझौ बुझ पचाउ जे सुकै गरौ
त्यहिनै रहन्छ यथार्थता
तिम्रो रहर हो या मेरो बाध्यता
बुझ्न नचाहेको कस्तो अवस्था
बुझौ बुझ पचाउ जे सुकै गरौ
त्यहिनै रहन्छ यथार्थता