कहिले गुनगुनाउदै कहिले मुस्कुराउदै
फुल फक्रे जस्तै एक्लै खिल्खिलाउदै
सपना भरि यौवन आफ्नो सिङ्गार्दै
तिमि आयौ बिहानिमा रुप बिछ्याउदै
कहिले गुनगुनाउदै कहिले मुस्कुराउदै
फुल फक्रे जस्तै एक्लै खिल्खिलाउदै
सपना भरि यौवन आफ्नो सिङ्गार्दै
तिमि आयौ बिहानिमा रुप बिछ्याउदै