आधार तिम्रो जीवनको म बाच्नुको कारण हो
नारित्व तिम्रो अन्तरको पुरुषार्थको सहारा हो
जसरी फूल्छ धर्तिमा फूल आकासको सिँचनले
आकास वर्षिन्छ वर्षातमा उष्ण धर्तिको वायुले
आधार तिम्रो जीवनको म बाच्नुको कारण हो
नारित्व तिम्रो अन्तरको पुरुषार्थको सहारा हो
जसरी फूल्छ धर्तिमा फूल आकासको सिँचनले
आकास वर्षिन्छ वर्षातमा उष्ण धर्तिको वायुले