आमा तिम्रो सम्झनाले यो मन बेचैन भा छ
अघि देखि बारम्बार लय बिना धड्कि राछ
प्रेम तिम्रो अन्तरको सौगात मेरो लागि
चुम्बन तिम्रो अधरको शक्ति मेरो लागि
आमा तिम्रो सम्झनाले यो मन बेचैन भा छ
अघि देखि बारम्बार लय बिना धड्कि राछ
प्रेम तिम्रो अन्तरको सौगात मेरो लागि
चुम्बन तिम्रो अधरको शक्ति मेरो लागि