मुक्तक Posted on January 2, 2017 by doctorsubodh चाहिन्दैन केही तिमी साथ हुँदा बिछोडको पीडाले मेरो मन नरुदा प्रीतिको भरोसा मनभित्र हुँदा जुन झार्न सक्छु तिमी साथ हुँदा ! Share this:TwitterFacebookLike this:Like Loading...