आफ्नो भन्नु मनको ब्यथा तिम्रो भन्नु मन
व्यथा पीडा भोग्नु जे छ त्यहि साझा धन
अस्तित्वका दुवै पाटा आफ्नै भएपछि
रुदा पनि मन हास्छ संगै हुदाखेरी !
आफ्नो भन्नु मनको ब्यथा तिम्रो भन्नु मन
व्यथा पीडा भोग्नु जे छ त्यहि साझा धन
अस्तित्वका दुवै पाटा आफ्नै भएपछि
रुदा पनि मन हास्छ संगै हुदाखेरी !