दोस्रो विश्वयुद्ध पछि
ब्लूमिंगटन स्थित इन्दिअना विश्वविद्यालयमा अल्फ्रेड किन्सेले सन् १९४७मा यौन अनुसन्धान सम्बन्धि इन्स्तित्युत स्थापना गरे !अहिले यो यौन ,लिंग,र प्रजनन सम्बन्धि अनुसन्धानका लागि किनसे इन्स्तितुत का नामले विख्यात छ !
सन् १९५० मा कुर्ट फ्रांड नामक एक अस्त्रियन नागरिकले चेकोस्लोभाकियामा पुरुस यौनांगको उत्तेजनाको मात्रा मापन गर्दछ ! फ्रान्दले समलैंगीक्ताको बारेमा विद्यमान बिभिन्न भ्रम चिर्न यो संयन्त्रलाई प्रयोग गरे ! यो संयन्त्र अझै पनि यौन अपराधको अनुसन्धानको क्षेत्रमा प्रयोग हुन्छ !
सन् १९५७मा यौनिकताको बैज्ञानिक अध्ययन सम्बन्धि समाजको स्थापना गारियो !सन् १९६६ र १९७०मा मास्टर्स र जोह्न्सनले क्रमश मानवीय यौनिक प्रतिक्रिया र मानविय यौनिक कमजोरी नामक आफ्ना प्रकाशनहरु सार्बजनिक गरे !