आज फेरि किन त्यसै तिमी याद आयाै
अन्तरमनका कोठा चोटा सबैतिर छायाै
जाडो रात माघ भित्रै लिन आउने हैन
ठिही छ यो बदनभरि न्यानो ल्याउने हैन ।
आज फेरि किन त्यसै तिमी याद आयाै
अन्तरमनका कोठा चोटा सबैतिर छायाै
जाडो रात माघ भित्रै लिन आउने हैन
ठिही छ यो बदनभरि न्यानो ल्याउने हैन ।