छटपटि बुझी यो मनको त्यसलाई मेटाउन आयाै ,
लिन होइन आज यहाँ तिमी केही दिन आयाै !
साँचेर आफ्नो रहर,मेरो सपना बोक्न आयौ
मेरो रहर पूरा गर्न आफ्ना सपना भुल्न आयौ।
छटपटि बुझी यो मनको त्यसलाई मेटाउन आयाै ,
लिन होइन आज यहाँ तिमी केही दिन आयाै !
साँचेर आफ्नो रहर,मेरो सपना बोक्न आयौ
मेरो रहर पूरा गर्न आफ्ना सपना भुल्न आयौ।