कल्पना अनन्त चाहना अनन्त
सपना अनन्त तिर्सना अनन्त
अनन्त कल्पनाको परिणाम अनन्त
अनन्त चाहनाको प्राप्ति अनन्त
अनन्त सपनाको खुशी अनन्त
अनन्त तिर्सनाको खोला अनन्त
कहिले कल्पनाको चोट अनन्त
कहिले चाहनाको क्षति अनन्त
कहिले सपनाको दुःख अनन्त
कहिले तिर्सनाको प्यास अनन्त
sir namste
malai hastamaithun garna ekdam man lagx garne bitikai bhitra ko skin ma paasxa ra ghau bhai halxa ani 2-3 garnena bhane aafai thik hunxa yeesko lahi k aausadi hola bhandinu hunxa ki ?
यो बिषयमा नेपाल भित्रबाट ०१४२४०३८१ वा ९८४१४९११८६ र बिदेशवाट गर्दा ९७७१४२४०३८१ अथवा ९७७९८४१४९११८६ मा शनिबार बाहेक बिहान ९ बजेदेखि साँझ ७ बजेभित्र फोन गर्नु होला ।
यौनी धेरै च्यातिएको बारे
हेल्लो दिदि अनि डाक्टरसाब नमस्कार म एक बिबाहित ३४ साल कि महिला हु र मेरो श्रीमान ३१ बर्षको हुनुहुन्छ ,मेरो समस्या यस्तो छ मेरो दुई सन्तान पनि छन १०/५ बर्ष उमेरका छन , मेरो पहिलो बच्चा १० साल पहिले भएको थियो ,मेरो योनीको तल्लो भागमा पाँच टाचा लगाउने भएको थियोे तेसबेला मेरो आर्थिक र यातायात को सुविधा नाभएको ले गर्दा मेरो गाउँकि सोहेमसेविकाले मेरो बच्चाजन्माउदा साथी न झरेकोले उहाँकै मदतमा हातले लिकालेको थियो र भन्नुभएको थियो तपाईंको धेरै ठुलो गरि योनी च्यातिएको छ ५ टाचा मर्नु पर्छ भन्नुभएको त्यो बेला हस्पिटल नजिक नाभएको ले गर्दा सकिएन सिलाउन अनि पाँच साल पछि फेरि अर्को बच्चा नर्मल भो त्यो बेला केही भएन अब अहिले आएर श्रीमान भन्नु हुन्छ तिम्रो योनीमा मेरो लिङ्ग छिरेको नाछिरेको मलाई थाहा नाइ हुन्न मोज्जा आउदैन भन्नू हुन्छ उहाँ लाई यौनीमा मेरो लिङ्ग हाल्दा खासै उतेजना आउँदै र मलाई पनि मिन्स हुँदा अलि अप्ठ्यारो महसुस हुन्छ अब यो मेरो लिङ्ग सिलाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने कहाँ जादा हुन्छ र कतिको पिडा हुन्छ? र यो धेरै साल भैसकेकोले गर्दा यो सिलाउदा जोडिन्छ कि जोडी दैन ??मलाई त अधिक चाहाना हुन्छ सेक्समा तर श्रीमानले तिम्रो योनी ठुलो भएको कारणले मेरो लिङ्ग धेरै नाउठेको भन्नू हुन्छ सायद होला पनि किन कि मेरो योनीको भाग धेरै नि च्यातिएको छ मलाई श्रीमानले पहिलेको जस्तैः गरि मेरो योनि सिलाए भने सेक्स गर्न सक्नु हुन्छ कि हुदैन ?? अनि यो कुन ठाँउ मा सिलाउन सकिन्छ? म सुन्सरी मा छु अनि मैले अब पहिलेको जस्तैः गरि यौनी बनाउना सक्छु कि सक्दिन ? अनि अब स्थायी बन्ध्यकरन गर्न चाहान्छु यो दुबै काम कहाँ जादा हुन्छ होला ??मलाई सबै जानकारी दिनु भए धेरै धेरै आभारी हुने थिए डाक्टरसाब
यो बिषयमा नेपाल भित्रबाट ०१४२४०३८१ वा ९८४१४९११८६ र बिदेशवाट गर्दा ९७७१४२४०३८१ अथवा ९७७९८४१४९११८६ मा शनिबार बाहेक बिहान ९ बजेदेखि साँझ ७ बजेभित्र फोन गर्नु होला ।
Dr how I can meet you please I need your number
9851032711 Or 9802011818.